काठमाडौँ — गण्डकी प्रदेशको प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले मुख्यमन्त्री कृष्णचन्द्र नेपालीलाई ध्यानाकर्षण पत्र बुझाएको छ ।
एमालेका प्रमुख सचेतक मायानाथ अधिकारीसहित एमाले सांसदहरुले सुशासन कायम नभएको, बजेट कटौती, कोरोना, विदेशी सहयोग गुमेको, गण्डकी यातायात कार्यालयमा अनियमितता भएकोलगायत विषयमा ध्यानाकर्षण पत्र बुझाएको हो ।
ध्यानाकर्षण पत्र बुझ्दै मुख्यमन्त्री पोखरेलले आफूहरु एमालेले उठाएका मागप्रति गम्भीर रहेको प्रतिकृया दिएका छन् । आपसी समझदारीमा �


प्रतिक्रिया