काठमाडौँ – तेन्जिङ नोर्गे शेर्पा र सर एडमण्ड हिलारीले गरेको ‘सगरमाथा विजय’को कथा किंवदन्ती बनिसकेको छ । तर ६८ वर्षअघिको त्यो आरोहण अभियानको रोमाञ्चकता, जोश र त्यसले सगरमाथा मुन्तिर बस्ने स्थानीय समुदायमा ल्याएको चामत्कारिक परिवर्तन एक मानिसको सम्झनामा अझै जीवन्त छ । उनी हुन्, सगरमाथाको पहिलो सफल आरोहण दलका सदस्य कान्छा शेर्पा । कान्छा सन् १९५३ मा सगरमाथाको सफल आरोहण गर्ने दलको सदस्य हुन् ।
अनुहार मुजैमुजा परे पनिचम्किला आँखा भएका शेर्पा ‘८९ वर्षे हजुरबा’ भइसकेका छन् । खुम्बू क्�


प्रतिक्रिया