राजनीति

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली गृहजिल्ला झापामा


काठमाडौँ – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली कार्यकर्ता भेटघाटका लागि गृहजिल्ला झापा पुग्नुभएको छ।

पार्टी विभाजन र आफू प्रधानमन्त्रीबाट हटेपछि ओली पहिलोपटक गृहजिल्ला झापा पुग्नुभएको हो। झापाको बिर्तामोडमा अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्न ओली झापा पुग्नुभएको हो ।