राजनीति

गोकुल बास्कोटाले भने– सभामुख गुरिल्ला र छापामार स्टाइलमा अघि बढे


काठमाडौँ – प्रमुख प्रतिपक्षी नेकपाका नेता गोकुल बास्कोटाले सभामुख अग्निप्रसाद सापकोटा गुरिल्ला शैलीमा अघि बढेको बताएका छन् ।

शुक्रबार बसेको संसद बैठकमा एमालेको अवरोधबीच प्रतिस्थापन विधेयकसहित प्रस्तुत भएकपछि बास्कोटाले यस्तो बताएका हुन्।