राजनीति

वडाध्यक्षले गरे काठमाडौँ महानगरको कार्यालयमा तोडफोड


काठमाडौँ – बागदरबारस्थित काठमाडौँ महानगरपालिकाको कार्यालयमा वडाध्यक्षले नै तोडफोड गरेका छन् ।

महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजेश्वर ज्ञावाली, प्रशासन विभाग प्रमुख महेश काफ्ले र उपप्रमुख युवराज खनालको कार्यकक्षको ढोकामा तोडफोड भएको हो । वडा नम्बर ५का वडाध्यक्ष रमेश डंगोलले इन्जिनियर सरुवाप्रति अससन्तुष्टि व्यक्त गर्दै तोडफोड गरेका हुन् ।