बिजनेस

सामसङका दुई नयाँ स्मार्टफोन अब नेपाली बजारमा


काठमाडौँ – सामसङले नेपाली बजारमा नयाँ दुई स्मार्टफोनका मोडेल सार्वजनीक गरेको छ । सामसङ नेपालले आज काठमाडौँमा एक कार्यक्रम गरि “ग्यालेक्सी जेड फोल्ड ३ फाइभ जि ” र “ग्यालेक्सी जेड फ्लीप ३ फाइभ जि ” बजारमा ल्याएको हो । सामसङका यि दुइ मोडल नेपालीका लागी अत्यन्तै उपयोगी हुने कम्पनीको विश्वास छ ।

अन्य फोनमा नभएका आइकोनिक,स्टाइल तथा ड्युरेबिलिटी जास्ता विशेषता रहेको सामसङ नेपालका विजनेस हेड प्रणयरत्न स्थापीतले जानकारी दिनुभयो । १ बर्षको इन्सोरेन्स सुविधा भएका यि दुई फोन खरिद गर्ने ग्राहाकले आफ्नो फोनलाई अर्को स्टोम तथा आइएमयस स्मार्ट बाट ६ हजार सम्म थप सुविधामा सट्न समेत सकिने सामसङ नेपालले जनाएको छ ।