राजनीति

आज मन्त्रिपरिषद बैठक बस्दै


काठमाडौँ – मन्त्रिपरिषदको बैठक आज बस्दै छ ।

प्रधानमन्त्रीको सचिवालयका अनुसार बैठक आज अपराह्न ४ बजे बस्ने भएको हो । बैठकमा मन्त्रालयका नियमित कामरकारबाहीका विषयमा छलफल हुने बताइएको छ ।