राजनीति

माओवादीको स्थायी समिति बैठक बस्दै, मन्त्रीहरुको टुंगो पनि लाग्ने


काठमाडौँ – नेकपा माओवादी केन्द्रको स्थायी समिति बैठक सोमबार दिउँसको १ बजेपछि बस्दै छ । बिहान सत्तारुढ दल गठबन्धनको बैठक सकिएलगत्तै अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले स्थायी समिति बैठक बोलाएका हुन् ।

बैठकमा सरकारमा सहभागी हुने र मन्त्रीहरुको टुंगो लगाउने बिषयमा छलफल हुने बुझिएको छ ।