राजनीति

प्रचण्डद्वारा राष्ट्रिय भेला कार्यक्रमको उद्घाटन


काठमाडौँ – नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)को भातृसंगठन योङ कम्युनिष्ट लिग (वाइसिएल) ले शनिबार आयोजना गरेको राष्ट्रिय भेलाको माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले उद्घाटन गरेका छन् ।