देश

भेरी अस्पतालमा दुई कोरोना संक्रमितको मृत्यु


काठमाडौँ –भेरी अस्पतालमा उपचाररत दुई कोरोना संक्रमितको मृत्यु भएको छ । सुर्खेतका ७१ वर्षीय वृद्ध र दाङका ५५ वर्षीय पुरुष रहेका छन् ।

भेरी अस्पताल नेपालगञ्जमा सुर्खेतका बृद्धको गएराति साढे १२ बजे र दाङका पुरुषको आज बिहान ५ बजेतिर मृत्यु भएको भेरी अस्पताल जनाएको छ ।