राजनीति

माधव नेपालको पार्टीको नाम अब एकीकृत समाजवादी


काठमाडौँ – एमालेबाट विभाजित भएको माधवकुमार नेपाल नेतृत्वको पार्टीको नाम परिवर्तन भएको छ  । अब पार्टीको नाम नेपाल कम्युनिस्ट पार्टी एकीकृत समाजवादी अर्थात् नेकपा एकीकृत समाजवादी हुने एक नेताले जानकारी दिनुभयो ।