राजनीति

माधव छाडेपछि ओलीसँग वार्ता गर्न घनश्याम बालकोटमा


काठमाडौँ – नेकपा एमाले विभाजन भए लगत्तै माधव नेपाल पक्षबाट यसअघि वार्ता गर्दै आएका उपमहासचिव घनश्याम भुसाल पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न बालकोट पुगेका छन् ।

अध्यक्ष ओलीसँग ‘वान टु वान’ कुरा गर्ने भन्दै भुसाल बालकोट पुगेको निकट स्रोतले जनाएको छ । भुसालले मंगलबार पनि ओलीलाई भेटेर माधव नेपालसहित १४ जनामाथिको कारवाही फिर्ता लिन आग्रह गरेका थिए ।