राजनीति

प्रदेश २ का प्रदेश प्रमुख झा पदमुक्त



काठमाडौँ –प्रदेश २ का प्रदेश प्रमुख राजेश झा (अहिराज) पदमुक्त हुनुभएको छ ।

सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले झालाई प्रदेश प्रमुखको पदबाट मुक्त गरेको राष्ट्रपति कार्यालयले जानकारी दिएको छ ।