अर्थनीति

अर्थतन्त्रको पछिल्लो अवस्था समेटेर छिट्टै श्वेत पत्र ल्याउछौं : अर्थमन्त्री शर्मा


काठमाडौँ – अर्थतन्त्रको पछिल्लो अवस्था समेटेर श्वेतपत्र आउने भएको छ । अर्थमन्त्री जनार्दन शर्माले उक्त जानकारी गराएका हुन् ।
मन्त्रालयले आजसम्मको अर्थतन्त्रको अवस्था र आगामी भिजन समेटेर स्वेतपत्र ल्याइने हो ।

मन्त्रालयमा आयोजित एक कार्यक्रममा शर्माले अहिले सूचकांकले देखायको अवस्थालाइ श्वेतपत्रमा समेटिने जानकारी दिनुभयो । आफ्नो, अर्थ मन्त्रालयको र सरकारको अर्थ नीति समेत श्वेतपत्रमा समेटिने छ ।