समाचार

बौद्ध क्षेत्रमा मोवाइल लुटपाट गर्ने ३ जना पक्राउ


काठमाडौँ – काठमाडौँको बौद्ध क्षेत्रमा मोवाइल लुटपाट तथा चोरी गर्ने तीन जना पक्राउ परेका छन् ।

लुटपाट तथा चोरी गरेका २० थान मोवाइलसहित तीन जनालाई पक्राउ गरेको महानगरीय प्रहरी परिसर काठमाडौँका प्रवक्ता एसपी रमेशकुमार बस्नेतले बताउनुभयो ।

पक्राउ पर्नेमा बाराको निजगढका १८ वर्षीय समिर तामाङ, सोही ठाउँका २२ वर्षीय विरस मगर र खोटाङको बतासेका १९ वर्षीय भिम राई रहेका छन्। उनीहरु सबै गोकर्णेश्वर बस्दै आएका थिए।
काठमाडौँ – काठमाडौँको बौद्ध क्षेत्रमा मोवाइल लुटपाट तथा चोरी गर्ने तीन जना पक्राउ परेका छन् ।

लुटपाट तथा चोरी गरेका २० थान मोवाइलसहित तीन जनालाई पक्राउ गरेको महानगरीय प्रहरी परिसर काठमाडौँका प्रवक्ता एसपी रमेशकुमार बस्नेतले बताउनुभयो । ए।

पक्राउ पर्नेमा बाराको निजगढका १८ वर्षीय समिर तामाङ, सोही ठाउँका २२ वर्षीय विरस मगर र खोटाङको बतासेका १९ वर्षीय भिम राई रहेका छन्। उनीहरु सबै गोकर्णेश्वर बस्दै आएका थिए।