राजनीति

स्थायी कमिटी बैठक सकिएलगत्तै ओली राष्ट्रपति निवासमा


काठमाडौँ – प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली राष्ट्रपति निवास शीतलनिवास प्रस्थान गरेका छन् ।

उनी बालुवाटारबाट केहीबेरअघि शीतलनिवास प्रस्थान गरेको स्रोतले जानकारी दिएको छ ।