राजनीति

संयुक्त सरकारमा सशर्त सहभागी हुन तयार छौं : विप्लव


काठमाडौँ – भूमिगत राजनीति त्यागी केहि महिनापहिले खुला राजनीतिमा आएका नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का महासचिव नेत्रविक्रम चन्द विप्लवले आफ्नो पार्टी सशर्त सरकारमा सहभागी हुन तयार रहेको बताएका छन् ।

उनले जनमत सङ्ग्रहका लागि राजनीतिक पार्टीहरु तयार हुने हो भने त्यसका लागि आफ्नो पार्टी संयुक्त सरकार बनाएर निकासका लागि सहकार्य गर्न तयार रहेको बताएका छन् ।