कोरोना विशेष

तिब्बतले दुई सय थान बेड उपलब्ध गराउने


काठमाडौँ – नेपाल तर्फको उत्तरी नाकासँग सीमा जोडिएको चीनको शासित क्षेत्र तिब्बत सरकारले नेपाललाई दुई सय थान आईसीयू बेड उपलब्ध गराउने भएको छ । तिब्बतस्थित नेपालको महावाणिज्य दूवातासलाई छिट्टै नै उक्त स्वास्थ्य सामाग्री दिने बताएको हो।
तिब्बत सरकारले आईसीयूसहित ५ थान भेन्टिलेटर र १० थान कन्सन्ट्रेटर दिने बताएको छ। आजै तिब्बतबाट ६ हजार सिलिन्डर भर्न मिल्ने लिक्वड अक्सिजन नेपालतर्फ हिँडेको छ।