देश

बालुवाटारमा मन्त्रिपरिषद् बैठक बस्दै


काठमाडौँ – प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा मन्त्रिपरिषद्को नियमित बैठक बस्दैछ । बैठक बेलुकी ५ बजे बालुवाटारमा मन्त्रिपरिषद् बैठक बस्न लागेको हो ।

बैठकमा कोभिड–१९ संक्रमणका विषयसहित नियमित कार्यसूचीमा छलफल हुने एक मन्त्रीले जानकारी दिएका छन् । सोमबार सीसीएमसीको बैठकको बसेको थियो । उक्त बैठकले दिएका सुझावसहित कोरोना रोकथाम र नियन्त्रणका विषयमा थप निर्णय हुने बुझिएको छ ।