राजनीति

नेपालको गणतन्त्र भारतलाई खतरा भयो : ज्ञानेन्द्रलाई सत्तामा फर्काउने मोदीको यस्तो छ तयारी


काठमाडौँ – पूर्वराजा ज्ञानेन्द्रको यस पटकको भारत भ्रमणलाई निक्कै चासोका साथ हेरिएको छ । उनको भारत भ्रमण धार्मिक यात्रा भनिए पनि उनलाई त्यहाँ देखाइएको सम्मान र अन्य गतिविधिले राजनीतिक वृत्तमा समेत थुप्रै आशंकाहरु उत्पन्न भएका छन् ।

यसै सन्दर्भमा रहेर सहप्राध्यापक दिपक गजुरेलसँग योहो टेलिभिजनको विशेष सन्दर्भ कार्यक्रम गरिएको कुरानकानी । थप जानकारीका लागि पूरा अन्तर्वार्ता हेर्नुहोस् ।