राजनीति

फागुनभित्रै स्थानीय निर्वाचनको तयारीमा गर्न ओलीको निर्देशन


काठमाडौँ – नेकपा एमालेका अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले फागुनभित्रै स्थानीय तहको चुनाव हुने बताउनु भएको छ । बालुवाटारमा बसेको महाधिवेशन आयोजक कमिटीको बैठकमा प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी ओलीले स्थानीय तहको चुनावी तयारी थाल्न निर्देशन दिनु भएको हो ।