राजनीति

धरहराको दृश्यावलोकन गर्दै नेकपा अध्यक्ष ओली र वरिष्ठ नेता नेपाल


काठमाडौँ – अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधव कुमार नेपालबीच भेटवार्ताको पछिल्लो तस्बिर सार्वजनिक भएको छ । तस्विरमा ओली र नेपालले सँगै बन्दै गरेको धरहरा हेर्दै गरेको देखिएको छ ।

नेकपा एमालेभित्रको विवाद मिलाउन दुई दिनयता छलफलमा जुटेका अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधव कुमार
नेपालबीचको वार्तालाई अर्थपूर्ण रुपमा हेरिएको छ ।