Breaking

विवेकशील साझाका प्रवक्ता शरदराज पाठकद्वारा राजीनामा


काठमाडौँ — विवेकशील साझा पार्टीका निवर्तमान प्रवक्ता शरदराज पाठकले पनि पार्टी परित्याग गरेका छन् । कार्यसम्पादन समिति सदस्य समेत रहेका पाठकले सोमबार पार्टी अध्यक्षलाई राजीनामा पत्र बुझाएका हुन् ।

पूर्व अध्यक्ष रवीन्द्र मिश्र निकट मानिन्छन्, तर मिश्रकै बाटोमा राप्रपामा जाने कि नजाने भन्ने अलमलमा रहेको निकटवर्तीहरू बताउँछन् ।