आज अन्तर्राष्ट्रिय नर्सिङ दिवस,कोरोनाविरुद्धको लडाईमा खटिने नर्सहरूमा स्वास्थ्यमन्त्रीको कृतज्ञता

काठमाडौँ – आज मे १२ तारिख, अन्तर्राष्ट्रिय नर्सिङ दिवस । विश्वभरका नर्सहरुले स्वाथ्य सेवामा पु¥याएको

निषेधाज्ञा जारी भएका जिल्लाको संख्या ७२ पुग्यो

काठमाडौँ – कोरोना भाइरस संक्रमणको रोकथाम तथा नियन्त्रणका लागि निषेधाज्ञा जारी गरिएका जिल्लाको संख्या ७२

पहिचान नखुलेका ७१ शवहरु भेटिए भारतको गंगा नदीमा

काठमाडौँ – बेवारिसे शव भारतको विभिन्न स्थानमा भेटिन थालेको छ । पछिल्ला केही दिनयता गंगानदीले

वर्तमान र पूर्वप्रधानमन्त्रीबाहेककोे नेतृत्वमा राष्ट्रिय सरकार बनाउन पूर्वप्रधानमन्त्री भट्टराईको प्रस्ताव

काठमाडौँ – पूर्वप्रधानमन्त्री तथा जसपा संघीय परिषदका अध्यक्ष डा. बाबुराम भट्टराईले वर्तमान र पूर्वप्रधानमन्त्रीबाहेककोे नेतृत्वमा

गण्डकीमा मुख्यमन्त्री छिनोफानो आज : पृथ्वीसुब्बा नै मुख्यमन्त्री बन्ने सम्भावना कति ?

काठमाडौँ – गण्डकी प्रदेशमा मुख्यमन्त्रीको छिनोफानो आज ९बुधबार० हुँदैछ ।मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले राजीनामा दिएपछि नयाँ

आफन्तको मृत्युपछि जनकपुर कोरोना अस्पतालमा तोडफोड

काडमाडौँ – प्रादेशिक अस्पताल जनकपुरधाम अन्तर्गतको कोरोना अस्पतालभित्र चिकित्सकहरुले लापरबाही गरेको भन्दै एक बिरामीका आफन्तले

निषेधाज्ञामा पनि घटेन संक्रमण र मृत्युदर : स्वास्थ्य संकटकाल लगाउने बेला आएको हो ?

काठमाडौँ – सरकारले कोरोना भाइरस संक्रमण रोकथाम र नियन्त्रणको लागि भन्दै निषेधाज्ञा जारी गरेको १२

विज्ञ भन्छन् : अक्सिजन आपुर्तिका गर्न बैकल्पिक व्यवस्था नगरे भारतमा भन्दा ठूलो संकट आउँछ (भिडियोसहित)

काठमाडौँ – अक्सिजन उत्पादक कम्पनीहरुले सरकारले अक्सिजन आपुर्तिका लागि तत्काल बैकल्पिक व्यवस्था नगरे भारतमा भन्दा

अब नयाँ सरकार कसरी बन्छ ?

काठमाडौँ – प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत नपाएपछि विपक्षीहरु नयाँ सरकार गठनको प्रक्रिया छन्

आमाको सम्झनामा लेखेको पत्र

काठमाडौँ – आज मातातीर्थ औँसी अर्थात् आमाको मुख हेर्ने दिन । जन्मदिने आमाप्रति श्रद्धा, भक्ति,