देश

अन्ततः रवि छुटे, नख्खुमा उर्लियो भिड, ओली–गगन हारे, भ्रष्टाचार थुन्न रवि सरकारमा जाने तयारी (भिडियोसहित)

योहो संवाददाता

काठमाडौं— आजभन्दा ठ्याक्कै २८७ दिनअघि जेल चलान भएका रवि लामिछाने अन्ततः रिहा भएका छन् । विहिबारमात्रै उच्च अदालत तुलसीपुरको बुटवल इजलासले रविलाई थुनामुक्त गर्न आदेश दिएको छ ।न्यायाधिश बासुदेव आचार्य र तेजनारायण पौडेलको इजलासले उनलाईथुनामुक्त गर्न आदेश दिएको हो । तर रविलाई रिहा गर्न २ करोड ७४ लाख ८४ हजार बिगो माग गरिएको छ । अब यो रकम बुझाएरमात्रै रवि जेलमुक्त हुनेछन् । कार्यकर्ता तथा समर्थकहरुमा उत्सव सुरु भएको छ ।