Breaking

बालेनविरुद्ध उत्पात : सरकार ढाल्न तीन शीर्ष नेताको गठजोड !

योहो संवाददाता

देउवा ५ पटक प्रधानमन्त्री बने । देश बनेन ।
ओली ४ पटक प्रधानमन्त्री बने । देश बनेन ।
प्रचण्ड ३ पटक प्रधानमन्त्री बने । देश बनेन ।
अझै पनि यीनीहरुबाट बन्छ भन्ने कसरी विश्वास गर्नु ?
यो देश भन्ने चिज यस्तो रहेछ– नयाँ आएकाहरुबाट समेत बन्ने छाँट छैन । बरु सत्तामा रहेका बालेन, र ठूला पार्टीको नेतृत्वमा रहेका रवि गगनहरुले समयमै सही भूमिका खेल्न नसक्दा र जनताले चाहेअनुसारको परिणाम नदिँदा यीनीहरुकै कारण ओली, देउवा र प्रचण्डहरु तंग्रिनेमात्रै होइन, फेरि आक्रामक बन्न थालेका छन् ।

त्यसमा पनि सरकारका मन्त्रीहरु सांसदहरुले यो देशको कानुनी राजलाई छाडातन्त्रको रुपमा प्रयोग गर्न खोजिरहेका छन् । बाँकी विस्तृतमा हेरौं यो रिपोर्ट …