काठमाडौं । संसदले प्रतिबन्ध लगाएको कालो चश्मा लगाएका ।
झ्याप्प तलिवान् शैलीको दारी पालेका ।
अत्याधिक तनावले कालो दारी फुस्स फुलेका ।
हेर्दै घमण्डी, एक नम्बरका दम्भी, काम भन्दा परिणामले बद्नाम
न जनताप्रति बफादार, न संसदप्रति जिम्मेवार ।
सरकारमा पनि महानगरकै टिम जम्मा, एक नम्बरका निकम्मा ।
प्रधानमन्त्री बालेन शाहको परिचय र पहिचान अब यसो बन्दैछ ।
अझै पनि एकपटक यी व्यक्तिको अनुहारलाई हेर्नुहोस् ।
केही हुन्छ भन्ने विश्वासले समर्थन गर्दा गर्दा अब त प्रधानमन्त्री भन्न पनि लाज लाइसक्यो।
कुर्सीमा पुगेपछि मान्छेको नकाव कसरी उत्रिन्छ, यीनलाई हेरेहुन्छ ।
प्रचण्डभन्दा पत्तुर, ओलीभन्दा अहंकारी र देउवाभन्दा दोग्ला प्रधानमन्त्री यीनै बन्दैछन् । त्यो कसरी अब देखाउँदैछौं ।
पहिला के भन्थ्ये, अब के भन्दैछन् यो भिडियो सामाग्री हेरौं ।


प्रतिक्रिया