Breaking

बालेनलाई अमरेशको काउण्टर, रविलाई उठाए प्रश्न, कांग्रेस भन्छ रास्वपा सरकारले देश भर आतङ्क मच्चयो (भिडियो)

योहो संवाददाता

काठमाडौं–रास्वपाका सांसद अमरेशकुमार सिंहले जनतामा निराशा छाएको भन्दै राज्य सङ्कटमा रहेको बताएका छन्। प्रतिनिधि सभाको बैठकमा बोल्दै देशमा बाँच्न सकिन्न भन्ने भाष्य निर्माण नगर्न आग्रह गरे।

सभामुख डीपी अर्यालले बैठक सुरू गर्नासाथ सरकारको काम कारबाहीप्रति विरोध जनाउँदै विपक्षीसँगै उठेका थिए सत्तारुढ सांसद सिंह ।