राजनीति

बालेनका मन्त्रीलाई कांग्रेस–एमालेले पारे र्‍याखर्‍याख्ती, काम नगर्नेलाई भ्रष्टाचारको मुद्दा–सुनिल (भिडियोसहित)

योहो संवाददाता

काठमाडौँ । बालेन्द्र शाह (वालेन) नेतृत्वको सरकारका एक सय दिन पूरा भएसँगै सरकारको कामकारबाहीलाई लिएर सांसदहरू आक्रामक रूपमा प्रस्तुत भएका छन् । राष्ट्रिय सभाको आजको बैठकमा सांसदहरूले पेचिला प्रश्न तेर्साएपछि मन्त्रीहरूले पनि कडा जवाफ फर्काएका छन् ।