काठमाडौँ । सरकार गठनको सय दिन पूरा नहुँदै दुईपटक गृहमन्त्रीको शपथ खाएका सुधन गुरुङले पछिल्लो समय स्थलगत निरीक्षण र अवलोकनमा सक्रियता बढाएका छन् । कहिले आन्दोलित पीडितहरूलाई भेट्न माइतीघर पुगेर होस् वा अन्डरकभर शैलीमा नेपाल–भारत सीमा क्षेत्रमा छड्के अनुगमन गरेर, उनी केही दिनयता मन्त्रालयको कार्यकक्षभन्दा फिल्डमा बढी देखिन थालेका छन् ।
Breaking


प्रतिक्रिया