काठमाडौँ । बालेन शाहको नेतृत्वमा गठित नयाँ सरकारले कार्यकालको महत्वपूर्ण ‘१०० दिन’ पार गरेको छ । ‘एक्सन’ र ‘डेलिभरी’ को ठूलो अपेक्षासहित सत्ता सम्हालेका मन्त्रिपरिषद्का प्रमुख पाँच अनुहारहरूका लागि यो अवधि कति फलदायी रह्यो ? नीतिगत सुधारदेखि जनसरोकारका मुद्दा र विवादका घेरासम्म, सरकारका पाँच मन्त्रीको सय दिने कार्यसम्पादन कस्तो रह्यो त ?
Breaking


प्रतिक्रिया