Breaking

बालेन सरकारको नियुक्ति, मेरिटोक्रेसी बाहना, माओवादी र कांग्रेसलाई पुरस्कार, रास्वपा निकट छानिए (भिडियोसहित)

योहो संवाददाता

काठमाडौँ । सरकार गठन लगत्तै अध्यादेश ल्याएर एकै पटक १५ सय भन्दा बढि सार्वजनिक पदधारण गरेका पदाधिकारीहरुको नियुक्ति खारेज गरेको सरकारले रिक्त पदहरुमा धमाधम नियुक्ति गर्न थालेको छ । विभिन्न सार्वजनीक पदहरुमा प्राप्त आवेदनहरुका आधारमा सिफारिससँगै नियुक्त गर्न थालेको हो ।