काठमाडौँ । पहिलो सय दिन सरकारले आफ्नो कार्यदिशा र क्षमता प्रस्तुत गर्ने अवधि हो । हनिमुन प्रियडमा प्रतिपक्षले पनि खासै आलेचना गर्दैनन् । सरकारले गरेका कामको लेखाजोखा गुण र दोषको आधारमा हुनु पर्ने हो । तर प्रतिपक्षले राम्रोलाई राम्रो भन्न नसक्दा र सरकारले गल्ती स्विकार्न हिचकिँचाउदा जुवारी नै चलेको छ ।
Breaking


प्रतिक्रिया