राजनीति

गृहमा सुधनको सक्रियता, काण्डको फाइल खोज्दै, अब नछुट्ने गरी मात्रै नेता पक्राउ गर्ने ? (भिडियोसहित)

योहो संवाददाता

काठमाडौँ । पहिलो कार्यकालमा आक्रामक हुँदै भीआईपी नेतादेखि व्यापारीसम्मलाई प्रहरी खोरमा पु¥याएर वाहवाही कमाएका गृहमन्त्री सुधन गुरुङ दोस्रो पटक गृहमन्त्रालय फर्किंदा केही सुस्त देखिएका छन् । दरबार हत्याकाण्डसम्मको छानबिन गर्ने अठोट गरेका सुधनले आफैँले हात हालेका मुद्दाहरू कसरी पार लगाउलान् ?