काठमाडौंसरकारले भिजन काठमाडौंको–२०४० को दीर्घकालीन योजना कार्यान्वयन गर्ने घोषणा गरेको छ । सो क्रममा अण्डरपास, ओभरपास, विद्युतीय तार भूमिगत, खुला क्षेत्र विकाससहितका योजना एकीकृत रुपमा गरिने अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले बताए ।
उपत्यकामा विद्युतीय सार्वजनिक बस सञ्चालनको योजनासहित स्मार्ट अर्बन मोवालिटी सुरु गरिने भएको छ । पोखरामा विद्युतीय बसले सार्वजनिक यातायात विस्थापित गरिने घोषणा समेत उनले गरे ।


प्रतिक्रिया