राजनीति

बालेन:गृहमा झनै कडा, सुधनको लिस्ट,शेखर गोल्छा जस्ता भट्टसँग साइनो जोडिएका भट्टाभट पक्रिँदै CIB (भिडियोसहित)

योहो संवाददाता

काठमाडौँ । साहसी निर्णय र ‘हाई प्रोफाइल’ पक्राउमार्फत नायकको छवि बनाएका सुधन गुरुङ विवादमा तानिएर बाहिरिएपछि, गृह मन्त्रालयको जिम्मेवारी समेत प्रधानमन्त्री बालेन शाहले
सम्हालेका छन् । राज्य संयन्त्रभित्र जरा गाडेर बसेको बिचौलियाको जालो तोड्नेदेखि सुशासनको प्रतिबद्धतालाई निरन्तरता दिँदै अनुसन्धानको दायरालाई निष्पक्ष र निर्भीक ढङ्गले टुङ्ग्याउनुपर्ने ठुलो जिम्मेवारी अब उनीमाथि आएको छ ।