काठमाडौँ । नेपालको राजनीतिक इतिहासमा पहिलोपटक कुनै एउटा दलले प्रत्यक्ष र समानुपातिक दुवैतर्फ सानदार वर्चस्व कायम गर्दै एकल बहुमतको सरकार बनाउने भएको छ । फागुन २१ गते सम्पन्न निर्वाचनबाट झण्डै दुई तिहाइ नजिकको सिटसहित पहिलो दल बनेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) नेतृत्वको सरकार कहिले बन्छ ? भन्ने आम चासो बढेको छ । यसका लागि के कस्ता संसदीय प्रक्रिया छन् त ?
राजनीति


प्रतिक्रिया