राजनीति

विश्वभर बालेनको चर्चा, मोदी सहकार्यका लागि तयार, भारतीय मिडियामा तहल्का, ग्रेटर नेपालदेखि चीनसम्म (भिडियोसहित)


काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले पाएको चुनावी नतिजाको चर्चा नेपालमा मात्रै सीमित छैन । रास्वपाको पक्षमा देखिएको जनलहर ब्यालेट बक्समा पोखिएको चर्चा छिमेकी मुलुकहरूसँगै विश्वव्यापी बनेको छ । त्यसैले अब बन्ने नयाँ सरकारले कूटनीतिक सम्बन्ध भएका राष्ट्रहरूसँगको सम्बन्धलाई कसरी अगाडि बढाउँला भन्ने चासो छ ।