काठमाडौं— देशभर आएको राष्ट्रिय स्वतन्त्र पार्टीप्रतिको लहरले ११ जना पार्टी अध्यक्षलाई बगाउँदा धेरैको कन्तबिजोग भएको छ । विशेषतः एमाले र कांग्रेसजस्ता परम्परागत दलका नेतृत्वदेखि पदाधिकारी नै पत्तासाफ हुँदा ‘उज्यालो नेपाल पार्टी’ जस्तो नयाँ शक्ति पनि यही भेलमा परेको छ । बरु नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ राजनीतिक चातुर्यताले यसबाट बच्न सफल हुँदा एक्लै क्रान्ति गर्न हिँडेका र विद्रोही भएको विज्ञापन गर्ने को–को बढारिए त ?
देश


प्रतिक्रिया