Breaking

रवि–गगनकै तुलना, सुध्रिएको कांग्रेसले रास्वपालाई टप्यो, बालेन फ्याक्टरलाई मधेशबाटै काउन्टर (भिडियोसहित)


काठमाडौँ । नेपाली राजनीतिमा यतिबेला यदि कुनै दुई पार्टी आमनेसामने छन् भने, ती हुन्– नेपाली कांग्रेस र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) । गगन थापाको विद्रोहले सुध्रिएको सन्देश दिएको कांग्रेस एजेन्डादेखि रणनीतिक रूपमा समेत रास्वपाको नजिक छ । व्यक्तिगत रूपमा समेत गगन र रवि ‘भिडन्त’कै अवस्थामा रहँदा कांग्रेसले ‘नयाँ’ भन्नेहरूलाई कसरी सकस थपिरहेको छ त ?