राजनीति

जेनजी र तीनुकने आन्दोलनले झनै संकटमा मानव अधिकार, भ्रष्टाचारीलाई नछाड्ने सुशीलाको चेतावनी (भिडियोसहित)


काठमाडौँ । मानव अधिकारको संरक्षण, सम्बद्र्धन तथा प्रभावकारी कार्यान्वयन नै प्रमुख जिम्मेवारी रहेको राष्ट्रिय मानव अधिकार आयोगलाई साख जोगाउनै सकस परिरहेको छ । बुधबार ७७ औं अन्तर्राष्ट्रिय मानव अधिकार दिवस मनाइँदा आयोग आफैंले सरकारले आफ्ना निर्णय नटेरेको भन्दै लाचारी प्रकट ग¥यो । आयोगको भूमिकालाई नै लिएर प्रश्न उठ्नुले पनि मानव अधिकार हननका घटनाप्रति चिन्ता बढ्दै गएको छ ।