काठमाडौँ । एमालेको ११ औ महाधिवेशनको मिति नजिकिदै गर्दा रोचक बन्दै गएको दुई पक्ष भिडन्तमा कसले बाजी मार्ला भन्ने चासो बढेको छ । पुनः पार्टी सत्ताको बागडोर सम्हाल्न ‘निर्विकल्प’ बन्ने दाउमा रहेका ओलीको ‘नो डिबेट’ भर्सेस पोखरेलको वैचारिक विद्रोहले कस्तो रुप लेला ?
Breaking


प्रतिक्रिया