Breaking

सर्वोच्चको पेलानमा जेनजी सरकार, पाँच निर्णय उल्टिए, संसद ब्युँतिने मुद्दामा छलफल (भिडियोसहित)


काठमाडौँ । जेनजी आन्दोलनपछि सर्वाेच्च अदालतले गरेका फैसलाहरूले राजनीतिक वृत्तमा पटक–पटक तरङ्ग ल्याइरहेको छ । देशको राजनीति एउटा गतिमा अघि बढिरहेको बेलामा सरकारले चालेका कदम र प्रदेशमा घटेका गतिविधिमा समेत अदालतले कानुनी ‘बम’ विस्फोट गराउँदा ‘ब्रेक’ लागेको छ ।