राजनीति

अपदस्त ओली–देउवा भिड्न तम्सिँदै, फर्किएला सत्ताको राप, संसद पुनस्र्थापना कि मिलेर चुनाव ? (भिडियोसहित)


काठमाडौँ । जेनजी आन्दोलनको करिब तीन महिनापछि एमाले अध्यक्ष केपी शर्मा ओली र कांग्रेस सभापति शेरबहादुर देउवाबीच पारिवारिक भेट भएको छ । उनीहरु टेलिफोनमार्फत सम्पर्कमै रहे पनि सरकार अपदस्त भएपछि भौतिक उपस्थितिमा भएको यो भेट भने पहिलो हो । यो वार्ता विशुद्ध पारिवारिक मात्र हो वा नेपथ्यमा केही योजना बन्दैछ ?