Breaking

प्लान बीमा गृहमन्त्री अर्याल, टार्गेटमा ओली–सुधन, दस्ता खोल्नेदेखि जेनजी उक्साउनेमाथि निगरानी (भिडियोसहित)


काठमाडौँ । सत्ताबाट अपदस्त र नयाँ सरकार बनाउने शक्तिहरु नै अन्तरिम सरकारविरुद्ध लागेका छन् । एमाले संसद पुनस्र्थापनाको पक्षमा र जेनजी युवाहरु प्रधानमन्त्री र गृहमन्त्रीको बर्खास्तीमा लाग्दा निर्वाचनको माहोल त भाँडिएको छ नै, सुरक्षा चुनौती झनै बढाइदिएको छ ।