अन्तर्राष्ट्रिय

बिहारमा चम्किए मोदी, हारेपछि राहुलको आरोप, यी कारण एनडीए जित्यो, …अनि कांग्रेस हार्यो (भिडियोसहित)


काठमाडौँ । बिहारको विधानसभा निर्वाचनमा प्रधानमनत्री नरेन्द्र मोदी नेतृत्वको भाजपा सामेल एनडीए गठबन्धनले निर्णायक जित निकालेका छन् । २०२ सिट सहित दुुई तिहाई बहुमतका साथ एनडीए विजयी हुँदा कांग्रेसले भने लज्जास्पद हार ब्योहर्नुप¥यो ।