राजनीति

मधेशमा दिनदिनै लफडा, एमाले VS ७ दल, आन्तरिक किचलो कि भारतको खेल ? तनावमा मुख्यमन्त्री (भिडियोसहित)


काठमाडौँ । मुख्यमन्त्री नियुक्तिको विषयलाई लिएर मधेश प्रदेश जलिरहेको छ भने तोडफोड र नाराबाजी गर्नु दैनिकी बनेको छ । सत्ता र सत्ता बाहिर रहनेहरूबीच प्रतिशोधको राजनीति हावी हुँदा मधेश अशान्त बनिरहेको छ ।