काठमाडौँ । समय परिस्थिति अनुसार आफूलाई बदल्न माहिर राजनीतिक खेलाडी पुष्पकमल दाहाल ‘प्रचण्ड’ले फेरि चुनाव लक्षित पार्टी एकता अभियानलाई तिव्रता दिएका छन् । वाम एकतालाई अगाडि बढाएका उनले सात वटा पार्टीलाई माओवादीमा समाहित गर्न लागेका छन् । माधव नेपाल नेतृत्वको एकीकृत समाजवादी माओवादीमा विलय हुँदै गर्दा पार्टी फुटको श्रृंखलासमेत बढ्दै गएको छ ।
राजनीति


प्रतिक्रिया