राजनीति

यी चार जना मन्त्री बन्दै, आजै शपथ


काठमाडौँ । प्रधानमन्त्री सुशील कार्कीले मन्त्रिपरिषद् विस्तार गर्ने भएकी छन् । आथ थप चार जना मन्त्री नियुक्त गर्ने प्रधानमन्त्री कार्कीको तयारी छ । 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा सुधा गौतम, स्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा गणपतिलाल श्रेष्ठ, श्रम तथा रोजगारमा खगेन्द्र सुनार र युवा तथा खेलकुद मन्त्रालयमा  बब्लु गुप्तालाई नियुक्त गर्ने तयारी छ । 

चारै जना मन्त्रीको आजै शपथ ग्रहण हुनेछ ।