समाचार

नितु प्रकरण : आर्यघाटमा आक्रोश, दिदी भन्छिन्–बाबुल नै दोषी, करोड प्रकरण के हो ? (भिडियोसहित)


काठमाडौँ । गत कात्तिक १ गते आत्महत्याको प्रयास गरेकी गायिका नितु पौडेलका अन्त्येष्टि गरिएको छ । कात्तिक ७ गते उनको किर्तीपुर स्थित बर्न अरुपतालमा मृत्यु भएको थियो । गायक बाबुल गिरीसँग प्रेम सम्बन्धमा रहेको खुलेपछि गिरी प्रहरी हिरासतमा छन् ।